FAQs Complain Problems

एम.आइ.एस. अपरेटर र फिल्ड सहायक पदको नतिजा प्रकाशन सम्बन्धमा ।

सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुद्धृढीकरण आयोजना कार्यान्वयन गर्न यस धुनिवेशी नगरपालिकामा रहने सेवा केन्द्रमा आयोजना अवधिभरका लागी एम.आइ.एस. अपरेटर र फिल्ड सहायक पदमा दरखास्त दिएका उम्मेदवारहरुमध्ये आज मिति २०७६।७।१६ गते सञ्चालन भएको कम्प्यूटर सिप परिक्षण परिक्षा र अन्र्तवार्ता समेतबाट तपसिल बमोजिमको उम्मेदवारहरु योग्यताक्रमको आधारमा छनौट हुनु भएकोले सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ ।

आर्थिक वर्ष: