FAQs Complain Problems

रकम प्राप्त भएको सम्बन्धमा ।

श्री नवज्योती बचत तथा ऋण सहकारी संस्था लि., धुनिवेशी न.पा.–६, धार्के, धादिङको तर्फबाट मिति २०७७ बैशाष २८ गते धुनिवेशी नगरपालिकाको विपद् व्यवस्थापन कोषमा जम्मा हुने गरी एन.आइ.सि.एसिया बैंक लिमिटेडको चेक नं. २९१४१२४९ बाट रु.५१,०००।– (अक्षरुपी एकाउन्न हजार रुपैयाँ मात्र) राहत सहयोग स्वरुप प्राप्त भयो ।
 

आर्थिक वर्ष: