FAQs Complain Problems

धुनिवेशी नगरपालिकाको प्रविधि तथा सीप विकास कार्यक्रमहरु सम्बन्धि सूचना

धुनिवेशी नगरपालिकाको आ.ब. ०७४÷७५ को स्वीकृत कार्यक्रम अनुसार लक्षित समुदायहरुको लागि देहायका कार्यक्रमहरु संचालन गर्नुपर्ने भएकोले निम्न योग्यता पुगेका इच्छुक व्यक्तिहरुलाई २०७५ जेष्ठ १ गते भित्र नगर कार्यापालिकाको कार्यालय, खानीखोला वा आ–आफ्नो वडा कार्यालयमा निवेदन  पेश गर्नुहुन अनुरोध गरिन्छ ।  

साथै धुनिवेसी नगरका विभिन्न स्थानमा हुने उक्त कार्यक्रमहरु संचालन गर्न ईच्छुक सरकारी निकाय, सहकारी संस्था, फर्म वा कम्पनी, गैर सरकारी संस्थाहरुवाट तालिम संचालनको अनुभव र तालिम दिने व्यक्तिको वैयक्तिक विवरण सहितको प्रस्ताव सोही अवधि भित्र प्रस्ताव पेश गर्न हुन समेत सूचित गरिन्छ । 

तालिमहरुको विवरण, तालिम हुने स्थान, सहभागि हुन चाहनेको योग्यता र पेश गर्नुपर्ने कागजात सम्बन्धी जानकारी 
 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: