FAQs Complain Problems

नगर कार्यपालिका बैठक सम्बन्धमा

उपरोक्त सम्बन्धमा मिति २०७४/१०/१७ गते विहान ११ बजे नगरकार्यपालिकाको बैठक बसी तपसिलका प्रस्ताबहरुमाथि छलफल गर्नुपर्ने भएकोले सम्बन्धित सबैमा उपस्थितिको लागि आदेशानुसार हार्दिक अनुरोध छ ।

तपसिलः–
बैठकका प्रस्तावहरुः–
१) आ.व. २०७४/०७५ को समावेशी÷लक्षित कार्यक्रम स्वीकृति ।
२) कृषि कार्यक्रमहरु संचालन सम्बन्धि कार्यविधि माथि छलफल, प्रस्तावहरुको मुल्यांङन र छनौट ।
३) फोहोरमैलाबाट प्रभावित क्षेत्रहरुमा कार्यान्वयन गरिने योजनाहरु छनौट ।
४) घर जग्गा नक्सापास सम्बन्धमा ।
५) पहिचान नभएका शवहरुको दाहसंस्कार र अन्य खर्च भुक्तानी ।
६) विविध विषयहरु ।
 

आर्थिक वर्ष: