FAQs Complain Problems

पशु सेवा तथा विकास सम्बन्धि कार्यक्रम प्रस्ताब आह्वान बारेको सूचना

पशु सेवा तथा विकास सम्बन्धि कार्यक्रम प्रस्ताब आह्वान बारेको सूचना !!

धुनिबेशी नगरपालिकाको आव ०७४/७५ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार पशु सेवा तथा प्रसार कार्यक्रम तर्फको कार्यक्रमहरु प्रस्ताब साथ आवश्यक कागजात पेश गर्नको लागि मिति २०७५/०१/१६ देखि २०७५/०२/०१ सम्म रितपूर्वक निवेदन पेश गर्नुहुन सम्पूर्ण इच्छुक योग्यता पुगेका कृषक, कृषक समूह, सहकारी, निजि उद्यमी र फर्महरुका लागि यो सूचना प्रकाशित गरिएको छ |

आर्थिक वर्ष: