FAQs Complain Problems

बालकृष्ण आचार्य

टोल: 
स्वारा
फोटो: 
मोबाईल: 
९८५१०४४६५७
लिङ्ग: 
पुरुष
आमाको नाम: 
यदु कुमारी आचार्य
बाबुको नाम: 
हिरा प्रसााद आचार्य
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
रामप्यारी आचार्य
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय: 
कानुन
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
चीन
जापान
थाईल्याण्ड
भारत
वडा नं: 
स्थानीय तहको प्रकार: 
नगरपालिका
जिल्ला: 
धादिङ
प्रदेश: 
प्रदेश नं ३
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
ताहाचल क्याम्पस
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

२०३९ सालमा मच्छिन्द्र मा.वि.काे प्रा.क. सचिव

२०४१ सालमा अनेरास्ववियुकाे जिल्ला कमिटी सदस्य

२०४३ सालमा धादिङ मिलान केन्द्रको सदस्य

२०४३ ताहाचल क्याम्पस अनेरास्ववियूकाे प्रा.क. सदस्य

२०४५ सालमा जिवनपुर गाउँ कमिटि काे पहिलो कमिटि गठन गरी पहिलाे सचिव भइ निरन्तर गाउँ पाटी कमिटि प्रमुख भइ २०६७ सालमा क्षेत्रिय कमिटिकाे उपाध्यक्ष,

२०७० सालमा क्षेत्रिय कमिटिकाे अध्यक्ष विभिन्न समयमा जिल्ला कमिटिको पदेन सदस्य हुँदै हाल धुनिवेशी नगरपालिकाकाे मेयर (नगर प्रमुख) पदमा निर्वाचित

विगतको पेशा र अनुभव: 

जागिर, व्यापार, राजनीति

जन्म मिति (वर्ष): 
२०२६
जन्म मिति (महिना): 
११
जन्म मिति (गते): 
१७