FAQs Complain Problems

बैठकमा उपस्थित हुने सम्बन्धमा (खुल्ला दिशामुक्त र पूर्ण सरसफाईयुक्त नगरपालिका सम्बन्धी)

खुल्ला दिशामुक्त र पूर्ण सरसफाईयुक्त नगरपालिका सम्बन्धी बैठकमा उपस्थित हुने बारे |

उपरोक्त विषयमा यस कार्यालय र सुआहारा कार्यक्रमको संयुक्त आयोजनामा यस नगरपालिकालाई खुल्ला दिशामुक्त र पूर्ण सरसफाईयुक्त नगरपालिका बनाउन तपसिलको मिति, समय र स्थानमा १ दिने गोष्ठी आयोजना गरिएकोले सम्बन्धित सबैमा उपस्थितिको लागि  हार्दिक अनुरोध छ ।

तपसिलः–
मितिः– २०७४/१०/१५ गते
समयः– विहान १०ः३० बजे
स्थानः– खानीखोला, धादिङ ।

आर्थिक वर्ष: