FAQs Complain Problems

भूकम्प आवास पुनर्निर्माण सम्बन्धि छलफल विषयमा - निमन्त्रणा बारे | वडा कार्यालय सबै

भूकम्प आवास पुनर्निर्माण सम्बन्धि बिबिध बिषयमा भवन डिभिजन कार्यालयका प्रमुख उपस्थिति हुने तपसिल बमोजिमको  छलफल कार्यक्रममा  सम्पूर्ण वडा वडा अध्यक्ष सहित कार्यालयका सम्बन्धित प्राबिधिक 

कर्मचारी को उपस्थितिका लागि हार्दिक अनुरोध छ |

मिति: २०७४ फाल्गुन १६ गते बुधबार

स्थान: मछिन्द्र मा.वि. श्रोत केन्द्र खानीखोला

समय : ११ बजे बिहान 

आर्थिक वर्ष: