FAQs Complain Problems

योजना सम्झौता बारे अत्यन्त जरुरी सूचना

योजना सम्झौता बारे अत्यन्त जरुरी सूचना (२०७४/१०/०९)

यस धुनिबेशी नगरपालिका कार्यालयबाट आ.व. २०७४/०७५ मा संचालन हुने सबै प्रकारका योजनाहरु यस आर्थिक वर्षको दोश्रो चौमासिक अवधि सम्म पनि सम्झौता हुन बाकी भएकोले लगत ईस्टिमेट भैसकेका योजनाहरु यथाशीघ्र सम्झौता गरि समयमै कार्य सम्पन्न गर्न र फरफारक गर्नुहुन सम्बन्धित सबैमा सूचित गरिएको छ |

 

आर्थिक वर्ष: