FAQs Complain Problems

विषयः– परिक्षाको नतिजा प्रकाशित गरिएको ।

मिति २०७६ जेष्ठ १६ गते प्रकाशित सेवा करारमा अहेव, अनमी र कार्यालय सहयोगी पदको सेवा करारमा लिने सम्बन्धी सुचना अनुसार दर्ता हुन आएको आवेदकहरुबाट मिति २०७६÷०३÷२३ गते सेवा करार सम्बन्धी सूचनामा उल्लेख भए बमोजिम लिखित, अन्तरवार्ता परिक्षा सम्पन्न भई शैक्षिक योग्यता, कार्यअनुभव, स्थानिय वासिन्दा र अन्तरवार्ता समेतबाट प्राप्त अंकको आधारमा अन्तरवार्ता तथा सूचिकरण समितिको निर्णय र सिफारिस बमोजिम देहायको योग्यता क्रम भएकोले सम्बन्धित सबैको जानकारीको लागि धुनिवेशी नगरपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि–२०७४ को दफा ६ बमोजिम यो सूचना प्रकाशित गरिएको छ ।

आर्थिक वर्ष: