FAQs Complain Problems

सूचना सूचना सूचना

यस नगरपालिकाको आ.व. ०७६।०७७ को लागी वार्षिक स्वीकृत योजना कितावमा उल्लेखित योजना एवं कार्यक्रम संचालनका लागी प्रत्येक वडामा गठित उपभोक्ता समितिका पदाधिकारीहरु (अध्यक्ष, कोषाध्यक्ष र सचिव) लाई तपसिल बमोजिम अभिमुखीकरण तालिम दिई योजनाको सम्झौता समेत सोही स्थानमा गर्ने कार्यक्रम तय भएकोले उक्त कार्यक्रममा यस नगरपालिकाको योजना शाखा, प्राविधिक शाखा, प्रशासन शाखा, लेखा शाखाका कर्मचारीहरुसमेत तपसिल बमोजिमको कार्यक्रममा सहभागी भई योजना सम्झौता गर्ने कार्यक्रम रहेको हुँदा सो कार्यबाट नगरकार्यपालिकाको कार्यालयबाट प्रदान हुने सेवामा आंशिक प्रभाव पर्ने व्यहोरा सम्पुर्ण सबैको जानकारीको लागी अनुरोध छ ।

आर्थिक वर्ष: