FAQs Complain Problems

हार्दिक समवेदना

यस धुनिवेशी नगरपालिकाका नगरसभा सदस्य श्री अर्जुन आच्छामीको मिति २०७६।०५।१७ गते असामयिक निधन भएकोले मृत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्दैछौँ । आज मिति २०७६।०५।१८ गतेको दिन नगर कार्यालय र सबै वडा कार्यालयहरुको काम कारर्वाही बन्द हुने व्यहोरा अनुरोध छ । –धुनपा

आर्थिक वर्ष: