FAQs Complain Problems

विपद् व्यवस्थापन कोषमा जम्मा हुने गरी रकम प्राप्त भएकाे सम्बन्धमा ।

श्री इन्फिनिटी लघुवित्त वित्तिय संस्था लि.शाखा कार्यालय नौविसेको तर्फबाट धुनिवेशी नगरपालिकाको विपद् व्यवस्थापन कोषमा जम्मा हुने गरी सानिमा वैंक लिमिटेडको चेक नं. ९९६९२४१ बाट रु.१०,०००।– (अक्षरुपी दश हजार रुपैयाँ मात्र) राहत सहयोग स्वरुप उपलब्ध गराई दिनु भएकोमा उक्त संस्था प्रति हार्दिक आभार प्रकट गर्दछौँ ।
 

आर्थिक वर्ष: