FAQs Complain Problems

कृषक पाठशाला संचालन सम्वन्धी कृषि विकास शाखाको सूचना ।

धुनिवेशी नगरपालिका कृषि विकाश शाखाको आ.व. २०७५/७६ को  सर्सत अनुदान तर्फ केन्द्रीय स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषक पाठशाला संचालन गर्नुपर्ने भएको हुँदा आवश्यक कागजात सहित सुचना प्रकाशित भएको मितिले १०(दश) दिन भित्र यस नगरपालिकाको कृषि शाखामा आवेदन पेश गर्नु हुन अनुरोध छ ।

आर्थिक वर्ष: