FAQs Complain Problems

सहकारी बजार विकास कार्यक्रम (CMDP) नेपाल र धुनिवेशी नगरपालिका बीच मिति २०७५ आश्विन २१ गते समझदारीमा हस्ताक्षर भएको कार्यक्रम

धुनिवेशी नगरपालिकाको वडा नं.६ को धार्के बजार, वडा नं.७ र ८ को खानीखोला बजार, वडा नं.५ को जीवनपुर, वडा नं. २ को छत्रेदेउरालीमा फलफुल तथा तरकारी बजार व्यवसायमा सहकारी संस्थाको क्षमता विकास, फलफुल र तरकारीको सहकारी बजार प्रणाली स्थापना गर्न, बजार विकासको लागि नीतिगत तथा संस्थागत क्षमता विकास गर्ने मूख्य उद्धेश्यले सहकारी बजार विकास कार्यक्रम (CMDP) नेपाल र धुनिवेशी नगरपालिका बीच आज मिति २०७५ आश्विन २१ गते समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो कार्यक्रमले फलफुल र तरकारीको बजारीकरणको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । सो कार्यक्रम ०७५/०७६ देखि ५ वर्ष सम्म सञ्चालन गरिने छ ।

आर्थिक वर्ष: