FAQs Complain Problems

३ नं. प्रदेश सरकारका प्रमूख सचिव ज्यू लगाएतका विभिन्न मन्त्रालय तथा विभागका सह–सचिवज्यूहरुसँग यस नगरपालिकाको कार्यपालिका सदस्यहरु सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।

३ नं. प्रदेश सरकारका प्रमूख सचिव श्री रेश्मीराज पाण्डेज्यु, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव श्री लाल शंकर घिमिरे ज्यु, सचिव श्री डिल्लिराम शर्मा ज्यू, सह–सचिव श्री मुकुन्द पौडेल ज्यू, सह–सचिव श्री ईन्दू घिमिरे ज्यु, महानिर्देशक श्री सुमन अर्याल ज्यू, लगाएतका विभिन्न मन्त्रालय तथा विभागका सह–सचिवज्यूहरुसँग धुनिवेशी नगरपालिकाका नगर प्रमुख श्री बालकृष्ण आचार्य ज्यूको अध्यक्षतामा धुनिवेशी नगरपालिकाको सम्पूर्ण वस्तुस्थीति, नीति निर्माण, योजना कार्यक्रमहरु लगायतका विभिन्न विषयमा नगर कार्यपालिकाका सदस्यहरु सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।

आर्थिक वर्ष: