धुनिबेशी नगरपालिका परिचय

धुनिबेशी नगरपालिका नेपालको ३ नं.प्रदेश अन्तर्गतको पहाडी जिल्ला धादिङमा अवस्थित छ । उत्तरमा नुवाकोट जिल्ला (बेलकोटगढ़ी नगरपालिका, ककनी गाउँपालिका), पूर्वमा काठमाण्डौ जिल्ला (नागार्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका), दक्षिणमा मकवानपुर जिल्ला (थाहा नगरपालिका) र पश्चिममा थाक्रे गाउँपालिका (धादिङ जिल्ला) सम्म सिमाना फैलिएको यस नगरपालिकाको कुल क्षेत्रफल ९६.३० वर्ग कि.मी. रहेको छ | साविकको छत्रेदेउराली, जीवनपुर र नौविसे गा.वि.स.

Pages