FAQs Complain Problems

गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत वडा न.१मा ८ दिने उद्यमशिलता तालिम सम्मपन्न साथै २वटा समुह गठन भएको समुहलाई आवाश्यक सामाग्रीहरु हस्तान्तरण गरि सम्पन्न गरियो ।