यस वडा कार्यालय साविकको नाैविसे गा.वि.स. ७ र ८ नं. वडा कार्यालय मिली हाल धुनिवेशी नगरपालिका ७ नं. वडा कार्यालय बनेको छ ।
नाम
पद
सम्पर्क नं.
यदुनाथ पाठक
वडा अध्यक्ष
9851127623
कल्पना तामाङ
वडा महिला सदस्य
9803971992
इश्वरी सुनार
दलित महिला सदस्य
9818978493
मनोज कुमार तामाङ
वडा सदस्य
9861533362
प्रेम प्रसाद भट्ट
वडा सदस्य
9851183745
Population:
5057
Ward Contact Number:
9861187908