धुनिबेशी नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गतको पहाडी जिल्ला धादिङमा अवस्थित छ । उत्तरमा नुवाकोट जिल्ला (बेलकोटगढ़ी नगरपालिका, ककनी गाउँपालिका), पूर्वमा काठमाण्डौ जिल्ला (नागार्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका), दक्षिणमा मकवानपुर जिल्ला (थाहा नगरपालिका) र पश्चिममा थाक्रे गाउँपालिका (धादिङ जिल्ला) सम्म सिमाना फैलिएको यस नगरपालिकाको कुल क्षेत्रफल ९६.३० वर्ग कि.मी. रहेको छ | साविकको छत्रेदेउराली, जीवनपुर र नौविसे गा.वि.स. गाभिएर बनेको यस नगरपालिका मा नौ(९) वटा वडाहरु रहेका छन् | यस नगरपालिकाको कुल जनसंख्या ३१,०२९ रहेको छ | धुनिबेशी नगरपालिका नेपाल सरकारको मिति २०७३/११/२७ को निर्णय अनुसार स्थापना भएको धादिङ जिल्लाको को दोस्रो नगरपालिका हो |
You are here
Home » धुनिबेशी नगरपालिका परिचय
धुनिबेशी नगरपालिका परिचय
योजना तथा परियोजना
-
मिति: 06/24/2024 - 18:21
-
मिति: 06/13/2022 - 13:36
-
मिति: 10/05/2021 - 15:06
-
मिति: 06/18/2020 - 13:41
बजेट तथा कार्यक्रम
-
मिति: 06/24/2024 - 18:21
-
मिति: 06/28/2022 - 12:04
-
मिति: 06/20/2022 - 14:06
-
मिति: 06/13/2022 - 13:36
-
मिति: 05/26/2022 - 12:22
सार्वजनिक खरिद/बोलपत्र सूचना
-
मिति: 07/30/2024 - 11:55
-
मिति: 07/24/2024 - 14:17
-
मिति: 06/23/2024 - 10:30
-
मिति: 05/15/2024 - 11:19
-
मिति: 05/02/2024 - 11:00
Revenue/ Foreign Aid
आय व्यय विवरण
-
मिति: 05/15/2024 - 13:46
-
मिति: 04/14/2024 - 12:26
-
मिति: 02/01/2024 - 13:19
-
मिति: 11/01/2023 - 13:31
-
मिति: 07/13/2023 - 15:27
सेवाहरु
सेवा प्रकारः-
सेवा समयः- ३ दिन
जिम्मेवार अधिकारीः- शाखा प्रमुख
सेवा दिने कार्यालयः- प्राविधिक शाखा/ राजश्व शाखा
सेवा शुल्कः- आर्थिक ऐन र कार्यविधिमा उल्लेख भए अनुसार
आवश्यक कागजातहरुः- १) सम्बन्धित व्यक्तिको वडाको सिफारिस सहितको निवेदन २) नागरिकता प्रमाण पत्रको प्रतिलिपि ३) घर नक्सा पास प्रमाणपत्रको प्रतिलिपी ४) कित्ता प्रष्ट हुने नक्सा (ब्लु प्रिन्ट) ५) जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपी ६) घर जग्गा कर तिरेको रसिद ७) सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने

ट्विटर पेज
Social Security
-
मिति: 09/07/2024 - 19:59