FAQs Complain Problems

धुनिवेशी ४ निवासी दुष्टिबिहिन सिता मगरलाई पढाइका लागि छात्रावास र कलेजको फिसको लागि ७२००० र पढाईको निरन्तरताका लगि १ थान ल्यापटप नगर उपप्रमुख श्री निरु खरेलज्यूबाट प्रदान गरियो ।