FAQs Complain Problems

नगरपालिकाको दोस्रो नगरसभा सम्पन्न - मिति २०७४/११/३०

आज मिति २०७४ फाल्गुण ३० गते यस धुनिवेशी नगरपालिकाका नगर प्रमुख श्री बालकृष्ण आचार्य ज्युको प्रमुख अध्यक्षतामा यस नगर कार्यपालिकाको दोस्रो नगरसभा सम्पन्न भएको छ | सभामा नगरपालिकाको सम्पूर्ण पदाधिकारीहरुको उपस्थिति रहेको थियो | सभाले विभिन्न महत्वपूर्ण ऐन, नियम तथा निर्देशिका समेत पारित गरेको छ |

आर्थिक वर्ष: