FAQs Complain Problems

यस धुनिवेशी नगरपालिका वडा नं.५ ढकालखोलामा रहेको शेषकान्त फाउन्डेशनद्धारा संचालित (German technical school) मा नगर प्रमुख श्री बालकृष्ण आचार्यज्यूको आतिथ्यतामा २० जना युवाहरुलाई ३ महिने CTEVT Assistant Welder Training को शुभारम्भ कार्यक्रम ।