५० प्रतिसत अनुदानमा प्लास्टिक घर र थोपा सिचाई निमार्ण कार्यक्रम अन्र्तगत साझेदारीको लागि
प्रस्ताव आहृवानको सुचना
प्रथम पटक प्रकाशित मिति २०७६/०७/२४
धुनिवेशी नगरपालिका,नगर कार्यपालिकाको आ.व. २०७६÷७७ को नियमित कृषि प्रसार कार्यक्रम अन्र्तगत स्वीकृत वार्षिक कार्यक्रम अनुसार ५०% नगरपालिका र ५०% कृषक साझेदारीमा एक घर एक टनेल कार्यक्रम(थोपा सिचाई सहित प्लास्टिक टनेल निमार्ण सहयोग) संचालन गर्न धुनिवेशी नगरपालिका भित्रका कृषक,कृषक समुह,निजि र्पmम,कृषि सहकारीले यो सुचना प्रकाशित मितिले ३० दिन भित्र कार्यालय समयमा नगरपालिकाको कृषि विकाश शाखामा देहाय बमोजिमको कागजात सहित निवेदन साथ प्रस्ताव दर्ता गराउनु हुनु यो सुचना प्रकाशित गरिएको छ ।( रित नपुगेका वा म्याद नाघी प्राप्त हुनु आएका प्रस्तावहरु छनौटका लागी समावेश हुन नसकिने व्यहोरा समेत यसै सुचनाद्धारा जानकारी गराईन्छ ।
पेश गर्नुपर्ने कागजातहरु
१. रु १० को नगदी रसिद सहिदको निवेदन
२. सम्वन्धित विषयको तालिम लिइएको भए तालिमको प्रमाण पत्रको प्रतिलिपि
३.नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
४.संस्थाको हकमा संस्था दर्ताको प्रतिलिपि
५. कर चुक्तmाको प्रतिलिपि
६. पान÷भ्याट दर्ताको प्रतिलिपि
७. संस्थाको हकमा संचालको वैठकको प्रतिलिपि
८. जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि (भाडामा भए कम्तिमा ५ वर्षको करार नामा)
९. सम्वन्धीत वडा कार्यालयको सिफारिस पत्र
(नोट ः— विस्तृत जानकारीको लागी धुनिवेशी नगरपालिकाको कृषि विकाश शाखा वा मोवाइल न. ९८५११४९९६३,०१०—४०११९७ मा वुझन सकिने छ । प्रस्ताव छनौट सम्वन्धी निणर्य गर्ने अधिकार समेत यस कार्यालयमा निहित रहने छ ।)