लाग्ने समय: 
३ दिन
जिम्मेवार अधिकारी: 
शाखा प्रमुख
सेवा दिने कार्यालय: 
 प्राविधिक शाखा/ राजश्व शाखा
सेवा शुल्क: 
आर्थिक ऐन र कार्यविधिमा उल्लेख भए अनुसार
आवश्यक कागजातहरु: 
१) सम्बन्धित व्यक्तिको वडाको सिफारिस सहितको निवेदन 
२) नागरिकता प्रमाण पत्रको प्रतिलिपि 
३) घर नक्सा पास प्रमाणपत्रको प्रतिलिपी 
४) कित्ता प्रष्ट हुने नक्सा (ब्लु प्रिन्ट) 
५) जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपी 
६) घर जग्गा कर तिरेको रसिद 
७) सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने