आगामी आ.ब.२०७५/७६ को बार्षिक विकास कार्यक्रमको लागि नगरमा योजना छनौंट तथा सिफारीस गर्न वडा समितिले तोकेका पदाधिकारीहरुले सहजीकरणमा गर्नेे गरी बस्ती स्तरीय भेलाहरु निम्न अनुसार आयोजना भएको छ । उक्त भेलाहरुमा उपस्थिति एवं प्रक्रियामा सहभागि भई आफ्नो बस्ती, वडा तथा नगरको विकासको लागि सहभागि हुन सवै घरपरिवार, कृषक, उद्योगी व्यवसायी, शिक्षक, विद्यार्थी, कर्मचारी संचारकर्मी, अपाङ्ग, बृद्धबृद्धा, महिला, वालवालिका, दलित, आदिवासी जनजाति साथै विभिन्न सहकारी संस्था, स्थानीय क्लवहरु, वालसंजाल, लगायत आम सरोकारवालाहरुलाई अनुरोध छ ।
You are here
Home » धुनिवेशी नगरपालिकाको वडास्तरीय भेला सम्बन्धी अत्यन्त जरुरी सूचना
धुनिवेशी नगरपालिकाको वडास्तरीय भेला सम्बन्धी अत्यन्त जरुरी सूचना
योजना तथा परियोजना
-
मिति: 06/24/2024 - 18:21
-
मिति: 06/13/2022 - 13:36
-
मिति: 10/05/2021 - 15:06
-
मिति: 06/18/2020 - 13:41
बजेट तथा कार्यक्रम
-
मिति: 01/12/2025 - 12:06
-
मिति: 06/24/2024 - 18:21
-
मिति: 06/28/2022 - 12:04
-
मिति: 06/20/2022 - 14:06
-
मिति: 06/13/2022 - 13:36
सार्वजनिक खरिद/बोलपत्र सूचना
-
मिति: 07/30/2024 - 11:55
-
मिति: 07/24/2024 - 14:17
-
मिति: 06/23/2024 - 10:30
-
मिति: 05/15/2024 - 11:19
-
मिति: 05/02/2024 - 11:00
Revenue/ Foreign Aid
आय व्यय विवरण
-
मिति: 05/15/2024 - 13:46
-
मिति: 04/14/2024 - 12:26
-
मिति: 02/01/2024 - 13:19
-
मिति: 11/01/2023 - 13:31
-
मिति: 07/13/2023 - 15:27
सेवाहरु
सेवा प्रकारः-
सेवा समयः- ३ दिन
जिम्मेवार अधिकारीः- शाखा प्रमुख
सेवा दिने कार्यालयः- प्राविधिक शाखा/ राजश्व शाखा
सेवा शुल्कः- आर्थिक ऐन र कार्यविधिमा उल्लेख भए अनुसार
आवश्यक कागजातहरुः- १) सम्बन्धित व्यक्तिको वडाको सिफारिस सहितको निवेदन २) नागरिकता प्रमाण पत्रको प्रतिलिपि ३) घर नक्सा पास प्रमाणपत्रको प्रतिलिपी ४) कित्ता प्रष्ट हुने नक्सा (ब्लु प्रिन्ट) ५) जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपी ६) घर जग्गा कर तिरेको रसिद ७) सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने

ट्विटर पेज
Social Security
-
मिति: 11/22/2024 - 10:33