मिति २०७५ पौष ५ गते यस धुनिवेशी नगरपालिकाको वडा नं. १ मा आ.व.२०७५/०७६ मा सञ्चालन हुने रु. ७५ लाख बराबरका योजना/कार्यक्रमहरु वडा कार्यालयमा नै नगरबाट खटिएका कर्मचारीहरुबाट अनलाइन प्रणाली मार्फत उपभोक्ता समिति सँग योजना सम्झौताको काम राति करिब ८ बजे सम्ममा सम्पन्न भएको छ ।
यस धुनिवेशी नगरपालिका वडा नं. २ निवासी श्री रशिला तामाङले मिति २०७५ कार्तिक ३० गते हङकङमा सम्पन्न अक्सफाम ट्रेलवाकर रेस १०० कि.मि. अल्ट्रा दौड प्रतियोगितामा दोस्रो स्थान प्राप्त गरी यस धुनिवेशी नगरपालिका, धादिङ जिल्ला र समग्र देशकै प्रतिष्ठा राख्न सफल हुनुभएकोले उहाँलाई उत्तरोत्तर प्रगतिको कामना गर्दै नगद सहित सम्मान गरिएको छ ।
मितिः– २०७५/०३/१८
विषय – धन्यवाद पत्र ।
श्री केशव प्रसाद घिमिरेज्यू,
भरतपुर–१३, पटियानी
गंगानगर, चितवन ।
२०७४/०७५ को बार्षिक कार्यक्रमको समिक्षा तथा २०७५/०७६ को बजेट प्रस्तुत गर्नुहुँदै श्री लक्ष्मी न्यौपाने उप्रेती