FAQs Complain Problems

ग्यालरी

मिति: 10/20/2020 - 10:35

मिति २०७५ पौष ५ गते यस धुनिवेशी नगरपालिकाको वडा नं. १ मा आ.व.२०७५/०७६ मा सञ्चालन हुने रु. ७५ लाख बराबरका योजना/कार्यक्रमहरु वडा कार्यालयमा नै नगरबाट खटिएका कर्मचारीहरुबाट अनलाइन प्रणाली मार्फत उपभोक्ता समिति सँग योजना सम्झौताको काम राति करिब ८ बजे सम्ममा सम्पन्न भएको छ ।

मिति: 12/21/2018 - 13:20
, , , , , , , , , , , , ,

यस धुनिवेशी नगरपालिका वडा नं. २ निवासी श्री रशिला तामाङले मिति २०७५ कार्तिक ३० गते हङकङमा सम्पन्न अक्सफाम ट्रेलवाकर रेस १०० कि.मि. अल्ट्रा दौड प्रतियोगितामा दोस्रो स्थान प्राप्त गरी यस धुनिवेशी नगरपालिका, धादिङ जिल्ला र समग्र देशकै प्रतिष्ठा राख्न सफल हुनुभएकोले उहाँलाई उत्तरोत्तर प्रगतिको कामना गर्दै नगद सहित सम्मान गरिएको छ ।
 

मिति: 12/10/2018 - 16:43
, , , , , , , ,

Pages